दफा ५८२
नासोको वस्तु हेरविचार गर्दाको खर्चः

करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक नासो लेनदेन गर्दा नासो लिइएको वस्तुको हेरविचार तथा सुरक्षाको सम्बन्धमा लागेको खर्च नासो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।